Category: News

मेडिप्लस हस्पिटल र मुक्तिनाथ विकास बैंक सहकार्य

काठमाडौँ– मुक्तिनाथविकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौतागर्दै आइरहेकोमा पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास […]
Read More

मित्र मिलन बचत तथा ऋण सहकारी र मेडिप्लस हस्पिटलबीच सहकार्य

पोखरा, पोखरा ९ नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि. र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि बिच सहकार्य भएको छ । सहकारीका सेयर सदस्य , सदस्यका परिवार , कर्मचारी र बचतकर्तालाई उपचारमा विभिन्न सुविधाहरु दिने गरि सहकार्य भएको हो । संस्थाको परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटलले सुविधाहरु दिने गरि आज […]
Read More

पोखराको रानीपौवामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

पोखरा, १३ माघ / पोखराको रानीपौवामा सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । हस्पिटल शुभारम्भका अवसरमा विशेष छुटमा स्वास्थ्य उपचार सेवा प्रदान हुने अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । ‘ओपिडी सेवा निःशुल्क प्रदान हुनेछ,’ थापाले भने, ‘ल्याव तथा […]
Read More